Photo Award 2017

काठमाण्डौं फोटोग्राफर संघले चाैथाै पटक अायाेजना गरेकाे क्यानाेन केपिए विवाह अवार्ड २०१७ आयोजना गरेकाे थियाे उक्त कार्यक्रमलाइ सफलता पुर्वक उचाइमा पुर्याउन गरेकाे याेगदानकाे कदर स्वरूप बरिष्ठ हास्यकलाकार मदकृष्ण श्रेष्ठ र हरिवंश अाचार्यकाे वाहुलिबाटबाट कार्यक्रममा सम्मान गरिएकाे थियाे काठमाडौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसाय गर्ने फोटोग्राफरहरुलाई आवद्ध गराई फोटोग्राफरहरुको पेशागत स्तर माथि उठाउने उदेश्यले यो कार्यक्रमको आयोजना  गरेकाे थियाे भने ।

यस प्रतियोगितामा झन्डै 300 जना फोटोग्राफरहरु सहभागि भएका थिए । यस प्रतियोगितामा प्रोफेशनल स्टुडियो फोटोग्राफरले भाग लिन पाएका थिए । एक जना फोटोग्राफरले २ ओटा सम्म फोटो समावेश  गरेर सहभागीता भएकाे यस कार्यक्रममा  विजयी प्रथम, द्वितीय र तृतीयलाई क्रमशः Conon FULL FRAME Camera EOS DSLR 6D Kit, Canon EOS DSLR 80D Kit, Canon EOS DSLR 750D Kit प्रदान गरिएकाे थियाे ।