Official photographer " Dancing with the stars nepal" Certificate Of Appreciation

Official photographer " Dancing with the stars nepal"  Certificate Of Appreciation

बीबीसी स्टुडियोको फम्र्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स’ को नेपाली संस्करणका रूपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन 2077 वैशाख पहिलो सातादेखि प्रसारण भएकाे थियाे ।बेलायत, अमेरिका, अस्ट्रेलिया, भारतलगायतका विश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको विश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण भएकाे थियाे । हरेकशुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको थियाे  विश्वभर चलेको फम्र्याटअनुसार आईएमई डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनुहुन्थ्याे  भने उनीहरूलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिएका थिए । नेपालकै एक उत्कृष्ठ रियालिटि यस साे मा  अफिसियल फाेटाेग्राफर भएर काम गरेकाे प्रमाणपत्र गहण गर्दै रियालिटि साे का डाइरेक्टर लक्ष्मण पाैडल सर ।