काठमाण्डौं फोटोग्राफर संघले चाैथाै पटक अायाेजना गरेकाे क्यानाेन केपिए विवाह अवार्ड २०१७ आयोजना गरेकाे थियाे उक्त कार्यक्रमलाइ सफलता पुर्वक उचाइमा पुर्याउन गरेकाे याेगदानकाे कदर स्वरूप बरिष्ठ हास्यकलाकार मदकृष्ण श्रेष्ठ र हरिवंश अाचार्यकाे वाहुलिबाटबाट कार्यक्रममा सम्मान गरिएकाे थियाे काठमाडौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसाय गर्ने फोटोग्राफरहरुलाई आवद्ध गराई फोटोग्राफरहरुको पेशागत स्तर माथि उठाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरेकाे थियाे भने ।

यस प्रतियोगितामा झन्डै 300 जना फोटोग्राफरहरु सहभागि भएका थिए । यस प्रतियोगितामा प्रोफेशनल स्टुडियो फोटोग्राफरले भाग लिन पाएका थिए । एक जना फोटोग्राफरले २ ओटा सम्म फोटो समावेश गरेर सहभागीता भएकाे यस कार्यक्रममा विजयी प्रथम, द्वितीय र तृतीयलाई क्रमशः Conon FULL FRAME Camera EOS DSLR 6D Kit, Canon EOS DSLR 80D Kit, Canon EOS DSLR 750D Kit प्रदान गरिएकाे थियाे ।
