Convert Old Film Negatives to Digital Photos
“ Photographer Bikram Neupane ”
फिल्म नेगेडिभलाइ डिजिटल फाेटाे बनाउने बारेमा अाज यस सामान्य लेख मार्फत अाम नेपाली फाेटाेग्राफर तथा फाेटाे प्रेमिहरूलाइ जानकारि गराउदै छु । यस लेख मार्फत यहाहरूले सहजै अाफ्नाे पुरानाे नेगेटिभलाइ डिजिटल बनाउन सक्नुहुन्छ भने व्यवसायीक साथिहरूलाइ अझै उत्कृष्ठ र ठुलाे फाेटाे बनाउन के के गर्ने त्याे पनि जानकारि दिनेछु अाशा छ यसबाट धेरैकाे लागी ठुलाे समस्या भएकाे नेगेटिभलाइ सामान्य बनाइदिनेछ ।
1-शर्वप्रथम तपाइकाे माेवाइलमा KODAK Mobile Film Scanner - Apps on Google Play डाउनलाेड गर्नुहाेस
2- अाफ्नाे पुरानाे नेगेटिभ Old Film Negatives लाइ तयारि गर्नुहाेस
3- तपाइकाे अर्काे कुनै माेवाइलकाे डिस्पेललाइ सेताे बनाउनु र फुल लाइट बनाउनुस
4-उक्त नेगेटिभलाइ यहाले उक्त द्राेश्राे माेवाइलमा तल तस्विरमा देखाए जस्तै गरि राख्नुहाेस
5-अब पहिले माथिकाे एप डाउनलाेड गरेकाे माेवाइबाट कलर नेगेटिभमा किल्क गरि फाेटाे हेरेर लाइट ,टेम्पेचर मिलाएर फाेटाे खिच्नुहाेस र त्यसलाइ त्यहि एप बाट नै बनाउनुहाेस
अब यसरि बनाएकाे फाेटाेलाइ यहाले सामाजिक संञ्जालमा पाेष्ठ तथा प्रिन्ट गरेर राख्न सक्नुहुन्छ ।
अब व्यवसायीक साथीहरूले कसरि यसै प्रकृया बाट उत्कृष्ठ बनाउने त यस बिषयमा पनि जानकारि गराउदछु
1-कुनै सेताे चिम माथी तपाइले माथि देखाए जस्तै गरि नेगेटिभ राख्ने
2-तपाइकाे व्यवसायीक DSLR क्यामराकाे Raw फाइल फरम्याट मार्फत उक्त नेगेटिभलाइ राम्राे संग खिच्नुहाेस
3-त्यसपछि यहाले उक्त फाेटाेलाइ फाेटाेसपमा लानुहाेस बनाउनुहाेस
4-यहाले चलाउने AI सफ्टवेयर मार्फट अभै उत्कृष्ठ बनाउदै व्यवसायीक सेवा प्रदान गर्नुहाेस
अाशा छ यस सामान्य लेख मार्फत यहाहरूलाइ लाभ मिल्याे हाेला