The story of Buying the Nikon D810

Bikram Neupane

फाेटाेग्राफरहरू सबैकाे एउटा सपना हुन्छ राम्राे क्यामरा किन्नाै,राम्राे फाेटाे खिचाै अनि त्याे राम्राे फाेटाे बेचर केहि कमाउ । बि.स. 2072 बैशाख १२ गतेकाे भुकम्प अाउनु पुर्व व्यवसायीक रूपमा अनलाइनमा मेराे पेशा माथि अाइरहेकाे हुनाले त्याे समय सम्म मैले निकाेनकाे Nikon D7100

  • 24.1MP DX format CMOS sensor, with no OLPF

  • EXPEED 3 processing

  • ISO 100-6400 standard, up to 25600 expanded

  • Max 6 fps continuous shooting in DX mode, 7fps in 1.3X crop mode

  • 51 point AF system, 15 sensors cross type

  • 2016 pixel RGB metering sensor

  • Spot white balance in live view mode

  • 1080 60i/30p video recording, built-in stereo mic, mic jack and audio monitoring jack

  • Pentaprism with 100% coverage and 0.94X magnification

  • 3.2", 1.2m-dot LCD screen (640 x 480 X RGBW)

  • Front and rear IR receivers

प्रयाेग गरिरहेकाे थिए जुन क्यामरा बाट पनि मैले अाफ्ना ग्राहकलाइ सन्तृष्टि प्रदान गरिनै रहेकाे थिए । विवाहमा फाेटाे खिच्दै गर्दा अरू समकर्मि साथिहरूले FX अर्थात फुल सेन्सर क्यामरा र राम्रा राम्रा लेन्स बाेकेकाे देख्दा मलाइ पनि त्याे क्यामरा तथा लेन्सहरू किन्ने निक्कै रहर जागिरहेकाे थियाे ।भुकम्पले व्यवसायमा पनि ठुलाे धक्का दिएकाे हुनाले तुरून्तै किन्न पनि अाट थिएन त्यसमाथि मैले त्याे समय एक दिनकाे फाेटाेकाे मात्र रू८००० लिन्थे भने भिडियाे खिच्ने र इडिटिङ्गकाे खर्च पनि 12000 जान्थ्याे नै  त्यसमा पनि धुलाइ गरेर एलवम हालेर दिनु पर्ने । विहान देखि असिना पसिना र रात्री ढिला अाउदा ट्याक्सिकाे डेरि चार्जकाे खर्च गर्दा एक दिन भरिकाे मेराे पारिश्रमिक पनि त्यस्तै बचत हुन अाउदा रू 2000 हुन्थाै अब FX क्यामराकाे बढि मात्र पनि रू 3,00,000/- पर्ने लेन्सहरू किन्दा पनि कम्तिमा थप अर्काे रू ४,००,०००/- चाहिने   तर पनि किन्छु भन्ने चै थियाे नै । यहि विचमा अब विवाह फाेटाेग्राफिकाे न्युनतम मुल्य पनि नबढाइ निकाे थिएन किनकि भुकम्प पछि सटर र काेठा भाडा बढिरहेकाे थियाे भने दैनिकि खर्चहरू पनि बढदै थियाे त्यहि  बिचमा महंगाे क्यामरा किने पनि क्यामराहरू हरेक ६/६ महिनामा अपग्रेड हुने अनि अाफुले किनेका क्यामरा पनि पुरानाे हुने धेरै लगानी र न्युनतम मुल्यमा काम गर्दा अाफ्नाे दैनिकिमा खासै सुधार नहुने पनि बुझिसकेकाे थिए ।

समय वित्दै गयाे अब त क्यामरा किन्छु  किन्छु भन्ने ढृड निश्चय गरे र सहकारि बाट लाेन झिके बाकि पैसा दिदि संग सापटि मागे र 2073 मंसिर 9 गते मैले Nikon D810 क्यामरा ,85mm, 70-200mm,50mm,35mm लेन्स किने त्याे बेलामा अधिकांश सहकर्मि साथिहरूले Canon 5D Mark III नै चलाउथे मुल्यकै कुरा गर्दा पनि Nikon D810 भन्दा Canon 5D Mark III काे बडि सस्ताे नै थियाे तर पनि मैले  Nikon D810  नै राेजे किनकि पहिले देखिनै  मैले Nikon कम्पनीकाे क्यामरा चलाइरहेकाेल सहज हुने अनि अर्काे कुरा चै नेपालमा अधिकांश विवाह indoor ,low light मै हुने हुनाले यस्ताे काममा निकाेन ठिक ठानेकाे पनि थिए मैले 

  • Sensor: 36.3 MP FX, 4.8µ pixel size

  • Sensor Size: 35.9 x 24mm

  • Resolution: 7360 x 4912

  • DX Mode: 15.3 MP

  • DX Mode Resolution: 4800 x 3200

  • Native ISO Sensitivity: 64-12,800

  • Boost Low ISO Sensitivity: 32

  • Boost High ISO Sensitivity: 25,600-51,200

  • sRAW File Support: 12-bit uncompressed

  • Processor: EXPEED 4

  • Metering System: 3D Color Matrix Meter III with highlight weighted metering

  • Dust Reduction: Yes

  • Weather Sealing/Protection: Yes

  • Body Build: Full Magnesium Alloy

  • White Balance: New White Balance System with up to 6 presets

  • Shutter: Up to 1/8000 and 30 sec exposure

  • Shutter Durability: 200,000 cycles, self-diagnostic shutter

  • Camera Lag: 0.012 seconds

  • Storage: 1x CF slot and 1x SD slot

  • Viewfinder Coverage: 100%

  • Speed: 5 FPS, 6 FPS in DX / 1.2X mode, 7 FPS in DX Crop Mode with optional MB-D12 battery pack

  • Exposure Meter: 91,000 pixel RGB sensor

  • Built-in Flash: Yes, with Commander Mode, full CLS compatibility

  • Autofocus System: Advanced Multi-CAM 3500FX with Group Area AF

  • AF Detection: Up to f/8 with 9 focus points (5 in the center, 2 on the left and right)

  • LCD Screen: 3.2 inch diagonal with 1,229K dots

  • Movie Modes: Full 1080p HD @ 60 fps max

  • Movie Exposure Control: Full

  • Movie Output: MOV, Compressed and Uncompressed

  • In-Camera HDR Capability: Yes

  • GPS: Not built-in, requires GP-1 GPS unit

  • Battery Type: EN-EL15

  • Battery Life: 1200 shots

  • USB Standard: 3.0

  • Weight: 880g

  • Dimensions: 146 x 123 x 82 mm (5.75 x 4.84 x 3.23″)

  • Price: $3,299.95 MSRP

   Camera: Nikon D810

​निकाेनका यि विशेषताले गर्दा म निकाेनकाे प्याराे साथि बनेकाे थिए । अब समयानुसार अाफ्नाेकर्म मुल्य पनि बढाएर दैनिक कम्तिमा पनि कहि बढाउनै पर्छ किनकि नेपालमा ३६५ दिननै विवाह फाेटाेग्राफि नहुने अनि ५ महिना विवाहकाे लगन हुने त्यसमाथि पनि एक जनाले धाेटिएर काम गरेपनि महिनामा १२/१५ बटा भन्दा ज्यादा गर्न पनि नसकिने त्यहि बेलाकाे कमाइबाट दैनिक लगाएत क्यामराकाे खर्च पनि उठाउनु पर्ने  । समय संगै यसरि बदलिदै गर्दा अाजकाे दिन सम्म मलाइ निकाेन नै प्याराे लाग्छ याे वर्ष काेराेनाले गर्दा mirrorless nikon z7 किन्न सकिन तर पनि समयानुसार mirrorless मा जानु छ अलि चाडै mirrorless मा रूपान्तरित हुन्छ भन्दै अाजकाे बल्ग बाट बिदा भए ।