Do foreigners hire Nepali photographers?

Bikram Neupane

व्यवसायिक रूपमा 2057 सालमा Studio Photography बाट समयानुकुल परिवर्तन एवं बजारकाे माग अनुसार wedding photography videography service kathamdnu मा दिदै अाउदा र अहिले अन्तराष्ट्रिय ग्राहकहरूलाइ पनि Honeymoon photoshoot एवं  Post-marriage photoshoot  पनि गरिरहदा साच्चै Photography मा नेपालले धेरै फडकाे मारेकाे अनुभव गर्दछु।

 अझै पनि व्यवस्थित एवं व्यवसायीक रूपमा नेपालमा मैले मेराे  wedding photography service बलियाे रूपमा स्थापित गराउन सकिरहेकाे छैन  । किन यस्ताे भैरहेकाे छ भन्ने विषयमा पछि अर्काे कुनै दिन यहाहरू माझ राखाैला तर अाज हामिहरूले बिदेशि ग्राहकलाइ  Honeymoon /Post-marriage photoshoot के कसरि गरिरहेका छाै र साथै हामिले याे सेवा दिदा सेवा लिनुहुने ग्राहककाे के कस्ताे अनुभवहरू पाइरहेकाे छाै भन्नेमा नै केन्द्रित भएर याे Blog यहा सामु प्रस्तृत गर्दछु ।

बि.सं. 2070 देखि नै सामाजिका संञ्जालमा रहेकाे हाम्राे पेजहरू मार्फत एवं हाम्राे www.weddingkathmandu.com बाट अन्तराष्ट्रिय ग्राहकहरूले सेवाकाे लागी सम्पर्क गर्ने गरेका थिए । त्याे बेला यसरि विदेशिहरूकाे फाेन अाउदा फाेनमा राम्राे संग अंग्रेजीमा बाेल्न नसक्ने भएकाेले म निक्कै असहजताका साथ Yes / No मा जवाफ दिन्थे अतः मेरा भाषागत तृटिका कारण ति अन्तराष्ट्रिय ग्राहकहरू मेराे भाषा असहजताका कारण सेवा बाट बञ्चित हुने गरेका थिए तर 2072 काे भुकम्प पछि भारतिय मुलका केहि ग्राहकहरूलाइ चै मैले पहिलाे रूपमा विदेशि ग्राहकलाइ सेवा दिन सफल भएकाे थिए त्यस पछिका दिनहरूमा अत्याधिक मात्रमा मासिक एक जना मेराे अन्तराष्टिय मुलका ग्राहक नै हुने गरेका छन भने यि कुरा बताइरहदा मैले मेराे भाषामा कसरि सुधार अायाे भन्ने कुरा यहा जानकारि गराउनै पर्छ 2072 काे अन्तिम तिर एक दिन वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जंग बस्नेत ज्यु मेराे बसुन्धरा स्थित स्टुडियाेमा भलाकुसारिकाे लागि अाउनु भएकाे थियाे

वहाले अमेरिकामा क्रुजमा विवाह फाेटाेग्राफि पनि गर्नु भएकाे थियाे । भलाकुसारिकाे शिलसिलामा मैले वहालाइ मेराे विदेशि ग्राहक संगकाे भाषा अस्पष्ठताकाे कुराहरू शेयर गरे वहाले मलाइ निक्कै सहजताकाे साथ अाफ्नाे क्रुज विवाह फाेटाेग्राफि हुदा त्यहा विभिन्न देशका त्याे पनि अन्तराष्ट्रिय भाषा अंग्रेजी पनि बाेल्न नजान्ने विदेशि संग पनि डिल गरेर काम गर्छन भन्दै भाषामा भन्दा पनि भावमा बिशेष ध्यान दिएर काम गर्नु पर्छ भाव बाट नै भाषा स्पष्ट हुन्छ भलै ब्राेकन भाषा नै किन नहाेस भाव प्रस्ट्राउनु भाषा हैन भन्ने ज्ञान दिनु भएर पनि मेराे त्यसपछिका विदेशि ग्राहकहरू संग निक्कै राम्राे संग समन्वय हुदै काम भएकाे हाे भन्छु ।

पहिलाे काम मैले केरला बाट अाउनु भएका एक भारतिय ग्राहककाे गरे जसलाइ लाजिम्पाट स्थित हाेटल शंकरका म्यानेजरले खबर गरिदिनु भएर नै भएकाे थियाे भने वहाकाे त्याे पहिलाे सहयाेग नै हाम्राे विदेशि ग्राहककाे श्रीगणेश भएकाे थियाे । त्यसपछिका दिनमा सिजनमा केहि कल अाउने कसैले काम गर्न गराउन हाम्राे टिम नपुग्ने र वहाहरूकाे माग अनुसारकाे टेक्नाेलाेजीकाे पनि अभाव अादि समस्याले काम गर्न असफल भयाै तर समय संग ति समस्यालाइ चिर्दै हामिले विदेशिग्राहक संग विस्तारै समन्यव गर्दै काम गर्याै लगभग 10–12 जनाकाे काम गरि सके पछि हामिलाइ पनि अब विदेशि संग कसरि काम गर्नु पर्छ कसरि डिलिङ्ग गर्नु पर्छ भन्ने पनि बुझियाे साथै हामिले काम गरेका र हामि बाट संन्तृष्टिहुने हरूले गरेिकाे रिभ्यु लगाएतले पनि विदेशिहरूकाे प्रमुख राेजाइमा पर्दै गयाै ।

विशेषत हाम्राे विदेशि ग्राहकहरूमा भारतिय पहिलाेमा ,द्राेश्राेमा चाइनिजनै छन भने अन्य देशमा दक्षिण काेरिया र अमेरिकाकाे पर्दछन भने यसका साथै साथै विदेशि संध संस्थाहरू मुख्य राेजाइमा  नै पर्दछन अझ बिशेषरूपमा काेरिका र जापानका गैरसरकारि संस्थाका सिनेम्याट्राेग्राफर हरूले हामिलाइ पुर्व जानकारि गराएर विभिन्न ग्रामिण भेगमा केहि हप्ताकाे लागीनै बुकिङ्ग गरेर हामिलाइ विशेष सहयाेग गर्दै सेवा दिने माैका दिइरहनु भएकाे छ यहि क्रममा हामिले पनि मानविय रूपमा सहयाेग गर्ने विदेशि संध संस्था मध्ये केहिलाइ भने निशुल्क रूपमा पनि सेवा दिदै पेशालाइ सेवा मुलक एवं सहयाेग मुलक रूपमा पनि समय परिवेश र परिस्थिति अनुरूपकाे ढाँचामा परिवर्तन गर्दै गइरहेकाे छाै ।