Couple Portrait Photography Competition-2021

Bikram Neupane

Photography Competition for Couple Portraits

काठमाडौं । फोटोग्राफीको क्षेत्रकाे विकासमा एक पाइला हाते मालाे गराै भन्दै  १८२औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर नेपालका व्यवसायीक फाेटाेग्राफर एवं फाेटाे उपभाेक्ताकाे हितलाइ ध्यान दिएर Wedding Kathmandu काे सहयाेगमा मा कप्पल फोटो प्रतियोगिता हुन गैरहेकाे कुरा जानकारि गराउदै सबै लाइ यहि 2078 श्रावण 15 गते भित्र फाेटाे समावेश गर्न अनुराेध गर्दछाै हरेक वर्ष फरक फरक फोटोग्राफी विधामा प्रतियोगीता गर्दै फाेटाे उपभाेक्तालाइ फाेटाेग्राफीमा सचेत गराउन एवं फाेटाेग्राफरलाइ व्यवसायिकतामा अग्रसर गराउदै सम्मान समेत गर्दै हामिले  गत वर्ष कोरोना भाइरस सम्वन्धि जन चेतना फैलाउन भर्चुअल माध्यमबाटनै कोभिड– १९ फोटोग्राफी प्रतियोगीता विश्व फोटो दिवस अगस्ट १९ मा गरेकाे थियाे ।

 

Couple Portrait Photography Competition-2021‘युगल पोर्ट्रेट फोटोग्राफी प्रतियोगीता’ विश्व फोटो दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको फाेटाे पसलले 182 अाै विश्व फाेटा दिवस अायाेजक समिति गठन गरि गरेकाे छ भने यश प्रतियोगितामा युगल जाेडिकाे फाेटाे कुनै पनि माेवाइल क्यामरा वा डिजिटल क्यामरा बाट खिचिएकाे सम्बन्धित फोटोहरुलाई प्रतियोगितामा प्राथमिकता दिइनेछ, यस प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन , प्रतियोगितामा सहभागी हुनका लागि फाेटाेपसलकाे वेवसाइड काे अवार्ड शाखामा गई फर्म भरेर अाफ्नाे मेल गर्न सकिनेछ । फोटो कम्तिमा पनि  2000x4000 पिक्सेलकाे साइजकाे हुनु पर्ने र प्रिर्न्ट गर्न मिल्ने र आफैले खिचेकोमात्र पठाउनु पर्ने छ । प्रतियोगिताको विजेता छनोटका लागि आयोजक कमिटिले नेपालबाट वरिष्ट फोटोग्राफर याेगेन्द्र जंङ्ग बस्नेत दक्षिण अमेरिकि महादेश त्रिनिडाड एण्ड टाेबागाेका फाेटाेग्राफर जेम्स बी साेलाेमन एवं भारतका फाेटाेग्राफर किगन डेनिस ३ सदस्यीय निर्णायक मण्डल छनोट गरेको छ ।

Managing Director of Photo Pasal pvt.Ltd

प्रतियोगिताको प्रथम , दोस्रो पुरस्कार र तेस्राे पुरस्कार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटा पसलको छ । सम्पुर्ण सहभागीलाई आयोजक कमिटिले डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गर्दै आयोजक कमिटिले सहज परिस्थिति आएपछि अनलाइन वा अफलाइनमा प्रर्दर्शनी गर्न जानकारि समेत गराउदै उक्त फोटो विक्रि वितरण समेत गर्ने र उक्त फोटोको विक्रि मुल्यको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउने कुरामा सहमति जनाउनु पर्ने जनाएको छ ।

साथै प्रतियोगिहरूले आफुले पठाउने फोटो प्रविधि प्रयोग गरी लाइट वा कलर चलाएर राम्रो बनाएर पठाउन सक्नेछन् । फोटो यहि श्रावण १५ भित्र पठाइसक्नु पर्ने छ भने पठाउने फोटो कप्पल अर्थात युगल संग सम्वन्धि भएकाे फाेटाे हुनु पर्ने तर अापत्तिजनक,उत्तेजक,नग्नता,हिंसा,मानव अधिकार अल्लधण एवं अाक्रामक अादि समावेश भएमा वा धार्मिक,सांस्कृतिक र नैतिक परम्परा बिरूदृ देखिएमा उक्तफाेटाेहरू कडाइका साथ प्रतिबन्धित गरि तुरून्तै खारेज गरिनेछ भन्दै थप नियमकाेलागी photopasal.com काे अवार्डमा गइ हेर्न सकिने व्यवस्था समेत रहेकाे जानकारि गराउनु भयाे ।