Engagement & Wedding Photography Package
Engagement & Wedding Photography Package in Kathmandu
याे सेवा Engagement & Wedding अथवा Wedding & Party मध्ये एक अाफ्नाे अावस्यकता अनुरूप २ दिनकाे हाे दुलहि पक्षकाे मेहन्दि र विवाह ,इन्गेजमेन्ट वा विवाह अादि अाफ्नाे मागअनुसार लिनुहाेला
- · 2 Day Coverage
- · 1 Photographer
- 5 mi Hightlight Photo slide Show
- · Photo Book Album 400 कपि फाेटाहरू पाउनुहुनेछ
- . Digital copy delivered in USB flash drive.Wedding film delivered in USB flash drive
- Approx. 1000 edited High Resolution images (with print rights)
- Online gallery with processed photos for viewing, sharing, and printing
- Digital download delivery
विवाह फाेटाेग्राफी भनेकाे के हाे ? नव युवा युवतिले अाफ्नाे विवाहकाे लागी फाेटाेग्राफर छान्दा के कुरामा ध्यान दिनु पर्छ ?
विवाह फाेटाेग्राफीकाे कुरा गर्नु पुर्व पहिले विवाहकाे बारेमा केहि शव्द नलेखी फाेटाेग्राफीमा जान नसक्ने र साथै त्याे सान्दर्भिक समेत नहुने हुनाले यहाहरू माझ विवाहकाे बारेमा केहि कुरा पस्कदै छु । बिबाह त्यस्तो प्रक्रिया हो, जसले भिन्द समुदाय, परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाधिने एक सामाजिक, धार्मिक तथा कानूनी प्रकृया हाे विवाह । महिला तथा पुरुष विभिन्न धार्मिक,सांस्कृतिक, आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु,सामाजिकीकरण हुनु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ दुइ परिवार विच ,दुइ समुदाय विच र साथै दुइ फरक फरक सामाजिक रिति थिति विचमा प्रवेश गराउने एक सामाजिक ,सांस्कृतिक एवं धार्मिक प्रक्रिया हो । हामि विवाह फाेटाेग्राफरले यस्ताे महत्वपुर्ण गहन विषयकाे फाेटाेग्राफि गर्नेु नै एक फरक र ससक्त जिम्वेवारि हाे पनि भन्न रूचाउछु । फाेटाेग्राफि जान्दैमा विवाह फाेटाेग्राफि गर्न सकिन्छ भन्ने यदि कसैकाे मान्यता हाे भने त्याे नितान्त गलत हाे ।
विवाह यस्ताे महत्व पुर्ण सामाजिक,सांस्कृतिक एवं धार्मिक रिति थिति हाे र याे विषयमा यसरि भनि रहनु पर्ने कुरा पनि हैन तर यस कार्यक्रमकाे इतिहास सुनाउने र इतिहासमा त्याे क्षणकाे वर्तमान देखाउने फाेटाेग्राफर– फाेटाेग्राफी वर्तमान नेपालकाे सन्दर्भमा फाेटाेग्राफरहरूलाइ निक्कै चुनिति ले भरिएकाे छ त्याे चुनिति संग सामना गर्ने क्षमतावान फाेटाेग्राफरमा फाेटाेग्राफिकाेमात्र ज्ञान भएर चै पुग्दैननै । धार्मिक –सामाजिक दाइत्व बाेध भएकाे , फाेटाे र फाेटाेग्राफीकाे माध्यमबाट भिन्न समुदाय ,समाज ,रितिथिति उजागर गर्ने क्षमता भएकाे , समय संगै विश्वमा भएकाे फाेटाेग्राफीक परिवर्तनलाइ अाफुले काम गरिरहेकाे परिवारकाे सांस्कृतिक कार्यक्रमलाइ प्रत्यक्ष असर नपुर्याइ समय अनि संस्कृति जाेगाउदै अाफ्नाे फाेटाे कलाकाे उत्कृष्ठता समेत देखाउदै व्ययवसायीकतामा ढाल्नु समेत पर्ने अर्काे चुनैति समेत हुन्छ विवाह फाेटाेग्राफरमा ,भाेक प्यास नभनि धैर्य ,शहनशिलता हुनु पर्छ विवाह फाेटाेग्राफरमा यति मात्र पनि हैन महत्वपुर्ण अर्काे चुनाैति हाे मर्यादा,अपन्वत्व,हसिलाे मुहार ,अालस्यता रहित भएर हरेक परिवार, समाजिक रितिथिति ,धर्मिक मर्यादालाइ उजागर गर्न एक चित्त रहन सक्ने यस्ताे फाेटाेग्राफरलाइ मात्र विवाहा फाेटाेग्राफर भन्नु उपयुक्त हुन्छ पनि भन्छु यहि गुणले युक्त भएका विवाहका फाेटाेग्राफरनै बिवाह फाेटाेग्राफर हुन।
संस्कृतिक ज्ञान,वैवाहिक पारिवारिक समुदाय संग धुलमिल नव विवाहित युवा युवतिलाइ समय सापेक्ष फाेटाेकला पस्कन सक्ने क्षमता ,वैवाहिक कार्यक्रमकाे पुर्ण ज्ञान समयकाे महत्व अाउने अागन्तुक बारेमा पुर्ण ज्ञान,वैवाहिक कार्यक्रममा लिडर सिप गर्ने क्षमता ,काममा एक चित्त भएका वैवाहिक फाेटाेग्राफर नै बास्तवमा विवाह फाेटाेग्राफिका लागी याेग्य र सबैकाे अाँखामा बस्न सक्छन साथै अाउने पाहुनालाइ मर्यादित व्यवहार गरि फाेटाे कला पस्कने सक्ने क्षमता बनाएर अगाडि बढने फाेटाेग्राफरलाइ कामकाे कहिल्यै कमि हुदैन पनि भन्छु भने ग्राहकले पनि अाफ्नाे विवाहकाे लागी फाेटाेग्राफर चयन गर्दा यि कुरालाइ परिपुर्ति गर्ने फाेटाेग्राफरकाे खाेजि गर्नु पर्छ । तर वर्तमान परिवेशमा याे भैरहेकाे छैन उदाहरणमा मेराे www.weddingkathmandu.com मा विवाहकाे लागी फाेटाेग्राफिकाे कुरा गर्दा म एक्लै एकै दिनमा १ ठाउँमा बाहेक अन्त जादिन तर धेरैकाे माग रहनेहुनाले म सिधा ग्राहक र मेरा अरू मित्र फाेटाेग्राफर संग सिधा सम्पर्क गराउछु र वहाकाे कला तथा मुल्यमा वहाहरूलाइनै छलफल गराउन लगाउछु किनकि विवाह फाेटाेग्राफि रू 1000 देखी 10 लाख सम्म वा त्याे भन्दा माथि सम्म पर्न जान सक्छ जुन ग्राहककाे माग,फाेटाेग्राफरकाे अनुभव,लगानी एवं क्षमताले निर्धारण गर्छ अतः यसै लेखकाे मार्फतबाट म अाम उपभाेक्तालाइ याे कुरामा सचेत गराउन पनि चाहन्छु कि तपाइकाे जिवनकाे अविष्मरणिय क्षणकाे कैद कुन कम्पनि भन्दा पनि काे अनुभवि फाेटाेग्राफरले कैद गर्दै हुनुहुन्छ भनेर साेचाै , यसरि यहाले यि कुरामा ध्यान दिनु भयाे भने तपाइकाे फाेटाे र फाेटाेग्राफरकाे जय हुन्छ धन्यवाद ।