Appreciation for contributions to photography 2016

Canon KPA Wedding Photo Award 2016 मा गरियकाे याेगदानकाे कदर स्वरूप वरिष्ट फाेटाेग्राफर बखत बहादुर चित्रकार काे हात बाट सम्मानीत प्रमाण प्रत्र ग्रहण गर्दै Wedding Kathmandu का Owner/Photographer Bikram Neupane

काठमाण्डौं फोटोग्राफर संघले चाैथाै पटक अायाेजना गरेकाे  केपिए विवाह फाेटाेप्रतियाेगीता २०१६ आयोजना गरेकाे थियाे उक्त कार्यक्रमलाइ सफलता पुर्वक उचाइमा पुर्याउन गरेकाे याेगदानकाे कदर स्वरूप बरिष्ठ फाेटाेग्राफर बखत बहादुर चित्रकारज्यु बाट संधकाे बार्षिक साधारण सभामा सम्मान गरिएकाे थियाे 
काठमाडौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसाय गर्ने फोटोग्राफरहरुलाई आवद्ध गराई फोटोग्राफरहरुको पेशागत स्तर माथि उठाउने उदेश्यले यो कार्यक्रमको आयोजना  गरेकाे थियाे भने ।