History of photography in Nepal

Photographer Bikram Neupane

नेपालमा फाेटाेग्राफीकाे इतिहास

नेपालमा फाेटाेग्राफीकाे सुरूवात कहिले भयाे ?  नेपालकाे पहिलाे फाेटाेग्राफर काे हुन ? नेपालकाे पहिलाे व्यवसायीक स्टुडियाे फाेटाेग्राफर काे हुन ? उक्त स्टुडियाे कहा थियाे ? नेपालमा फाेटाेग्राफी कसरि सुरू भयाे अादि विषयमा अाज  अाफुले  विभिन्न स्वदेशी तथा विदेशी लेखककाे लेख एवं पुराना फाेटाेग्राफरहरू संगकाे व्यक्तिगत अन्तरकृया बाट बुझेका नेपालकाे फाेटाेग्राफीक इतिहासहरू अाज यहाहरू माझ अाफ्नाे भाषामा लेख्दैछु अतः केहि कमि कमजाेरि वा अपभ्रम्स भएमा सल्लाह सुझाब समेत दिनुहाेला । अाउनुस अब त्यतै तिर लागाै जब १९ अाै शताव्दीकाे अन्तमा फाेटाेकाे प्रवेश भयाे तब चित्रकला र फाेटाेग्राफी संगै अगाडी बढिरहेका थिए फाेटाेग्राफी संग रिटर्च अर्थता फाेटाेलाइ रङ्गहरू बाट रङ्गाउने प्रविधिकाे पनि शुरूवात उक्त समयमा भैसकेकाे थियाे । वीर शमशेरका कान्छाे भाइ डम्वर शमशेर (इ.सं.1859-1922) लाइ नेपालकाे पहिलाे फाेटाेग्राफर भनेर चिनिन्छ । डम्वर शमशेरले बुबा धीर शमशेरले दिएकाे पैसाले दरबारमानै फाेटाे स्टुडियाे स्थापना गरेका थिए । उक्त स्टुडियाे राणाहरूले अाफ्नाे तस्वीर खिचाउने गर्थ्ये भने सर्वसाधारण नेपालीहरूकाे लागी भने त्याे बेला यसरि अहिले जस्ताे फाेटाेखिचाउन र खिच्न चै सहज थिएन ।

 
डम्वर शमशेरले त्याे बेलाकाे उक्त  फाेटाेग्राफीक कला इ.सं. १८७० काे दशककाे मध्यतिर भारतहुदै नेपाल अाएका युराेपका बाेर्न र शेफर्ड  फाेटाेग्राफरहरू बाट सिकेका थिए । डम्वरका छाेरा समर शमशेर र नाति बालकृष्ण सम नेपाली फाेटाेग्राफरकाे अाधुनिक संस्थापक भन्दा अत्युक्ति नहाेला उनिहरूले फाेटाेग्राफीलाइ एउटा संस्थागत रूपमानै स्थापित गरेर अगाडि बढाएका थिए  साथै वीर शमशेरका छाेरा गेहेन्द्र शमशेरकाे संरक्षणमा पुर्णमान चित्रकारले १८८० तिर कलकत्ता गएर थप फाेटाेग्राफीक शिक्षा लिएका थिए । पुर्णमान चित्रकार त्याे बेलाका ख्याति प्राप्त चित्रकार थिए उनलाइ डम्वर शमशेरले अाफ्नाे स्टुडियाेमा फाेटाे छपाइमा सहायता गर्ने राखेका थिए यहि क्रममा फाेटाेग्राफी सिक्ने माैका पाएका पुर्णमानज्युले  खिचेकाे केहि फाेटाे बाहेक अन्य उत्कृष्ठ फाेटाेहरू अाजै सम्म हामिले पाउन सकेका छैनाै किनकि पुर्णमानदृारा खिचिएका तस्विर नारायणहिटि दरबारकाे दक्षिणपट्टिकाे सेताे दरवारमा राखिएकाे थियाे । याे सेताे दरवार पछि वीर शमशेरले अाफ्नाे निजि निवासकाे रूपमा लिएकाे थिए भने उनि पछि उनकाे सन्तानले यसकाे उपभाेग गरेका थिए । याे दरवार सन् १९३३मा ठुलाे अागलागी बाट ध्वस्त भएकाे थियाे अतः यहि अागलागी संग उनका कृतिपनि डढेकाे थियाे । पुर्णमान चित्रकारकै  निमन्त्रणामा नेपालमा भारतका बगाली फाेटाेग्राफर नील माधब बाट थप फाेटाेग्राफीक कला नेपालमा माैलाएकाे थियाे अतः यसैलाइ हामिले मनन गर्ने हाे भने पनि याे स्पष्ठ हुन्छ कि नेपाली अाम नागरिकमा पहिलाे फाेटाेग्राफर पुर्णमान चित्रकार हुन। त्यसाे भए कसले पहिलाे स्टुडियाे स्थापना गर्याे  भनेर मन्ने त भन्दा साधना पत्रिकामा प्रकाशित लेखमा लेखक हरिगाेपाल अधिकारिका अनुसार बिष्णुध्वज जाेशिकाे ग्राण्ड स्टुडियाे जुन पहिले मरू प्याफलमा थियाे पछि नयाँ सडकमा सारिएकाे थियाे उक्त स्टुडियाे नै नेपालकाे  पहिलाे स्टुडियाे मानिएकाे छ पछि बि.सं २०१८ सालमा याे स्टुडियाे बन्द भएकाे थियाे । याे स्टुडियाे उक्त समय निक्कै चल्तिमा थियाे । विष्णुध्वज जाेशि राजा त्रिभुवनका निजि फाेटाेग्राफर थिए ।  सन् १८९० प्रारम्भमा दिर्गमान चित्रकारलाइ चन्द्र शमशेरकाे संरक्षणमा शिंहदरवारकाे कला शाखामा जागीर भएकाे इ.सं. १९०८ मा उनै दिर्गमान चित्रकार सहित एक टाेलि युराेप गएर नेपालमा धेरै क्यामराहरू भित्राएकाे थिए ।  फाेटाेग्राफर दिर्गमान चित्रकारलाइ नेपालकाे पहिलाे सर्वसाधारणकाे फाेटाे खिच्ने स्टुडियाे समेत स्थापना गर्ने  फाेटाेग्राफर भनेर चिनिए पनि यसमा पनि इतिहास ठाेस प्रमाणले अलि अलमलिएकाे पाइएकाे छ उनले अाफु युराेप बाट अाएपछि भिमसेनस्थानमा रहेकाे अाफ्नै घरमा इन्लार्जमेन्ट स्टुडियाे  समेत स्थापना गर्दै शर्वसाधारण नेपालीहरूले पनि फाेटाे खिच्न मिल्ने स्टुडियाे स्थापना गरि अाफ्नाे चित्रकार परिवार लगाएत धेरैलाइ फाेटाेग्राफीक ज्ञान बाढेका थिए ।
राणाहरूकाे शाैखकाे रूपमा भित्रीएकाे फाेटाेग्राफी अाज धेरै युवाहरूकाे अायकाे प्रमुख श्राेतकाे रूपमा रहेकाे छ । डम्वर शमशेर पहिलाे नेपाली फाेटाेग्राफरकाे रूपमा चिनिए पनि साधारण नेपाली छाेरामा नेपालकाे पहिलाे फाेटाेग्राफर पुर्णमान चित्रकार हुन भने पहिलाे स्टुडियाे स्थापना गर्ने फाेटाेग्राफरमा  विष्णुध्वाज जाेशि तथा दिर्गमान चित्रकार  हुन  अतः अाज यहाले यस इतिहास केलाउने मेराे लेखबाट नेपालमा फाेटाेग्राफीकाे इतिहास के कस्ताे थियाे भन्ने अाशिक  ज्ञान पाउनु भयाे नै हाेला त्यसैले याे इतिहास अरूले पनि बुझुन वा यस खाेज परक लेखलाइ थप परिस्कृत गर्दै प्रामाणीक बनाउन समेत मद्दत गर्नुहाेला भन्दै कृपया मायाकाे स्वरूप टिप्पनी सल्लाह सुझाब गर्दै सामाजीक संञ्जालमा सेयर गरि अागामी दिनमा पनि यस्तै रचनाहरू शार्वजनिक गर्न हाैसला दिनु हाेला ।
यि माथिकाे इतिहासले नेपालमा राणा शासनकालमा शाैखका रूपमा भित्रीएकाे फाेटाेग्राफी पछि विस्तारै विस्तारित हुदै अाए अार्जन एवं कला तथा संस्कृतिकाे जगर्ना गर्दै विश्वमा नेपालकाे पहिचान इतिहास फाेटाेबाट समेत साक्षात्कार गर्दै नेपाल र नेपाली फाेटाेग्राफरले १०० वर्षमै एउटा वेग्लै इतिहास बनाइसकेका कुरा यहाहरू सबैमा छर्लङ्ग छ ।
लेखक फाेटाेग्राफर बिक्रम न्याैपाने 
तस्विर श्राेतः सामाजिक संञ्जाल

When did photography start in Nepal? Who is the first photographer of Nepal? Who is the first professional studio photographer of Nepal? Where was the studio? How did photography start in Nepal?

Today, I am writing the photographic history of Nepal in my own language. Let's move towards that direction, when the fabrics were introduced at the end of the 19th century, then painting and photography were moving forward together with photography. Dambar Shamsher (AD 1859-1922), younger brother of Bir Shamsher, is known as the first photographer of Nepal. Dambar Shamsher established a studio in the palace with the money given by his father Dhir Shamsher. In that studio, the Rana used to take pictures, but it was not easy for ordinary Nepalese people to draw and take pictures like now.

 
Dambar Shamsher created the photographic art of that time. In the middle of the 1870s, he learned from European photographers Barn and Shepherd who came to Nepal via India. Dambar's son Samar Shamsher and grandson Balkrishna Sama were no more than the modern founders of Nepali photographers. Purnaman Chitrakar was a famous painter at that time. Dambar Shamsher kept him in his studio to help him in the printing of pictures. Purnaman got the opportunity to learn photography. Apart from a few pictures, we have not been able to find other excellent pictures because the pictures taken by Purnaman were kept in the white palace on the south side of Narayanhiti Darbar. This white palace was later taken by Bir Shamsher as his personal residence and later his children shared it. This palace was destroyed by a big fire in 1933, so his works were also destroyed by this fire. At the invitation of Purnaman chitrakar, Neel Madhab, a Bengali photographer from India, brought more photographic art to Nepal, so even if we think about it, it is clear that the first photographer among the Nepali citizens is Purnaman chitrakar.

According to the writer, Hari Gopal in an article published in Sadhana magazine, the Grand studio which was established by Bishnu Dhoj Joshi earlier in Marupafal is considered to be the first studio in Nepal, which later on was transferred to Newroad and was closed in 2018. This studio was trendy at that time. Bishnu Dhoj Joshi was the personal photographer of King Tribhuvan. At the beginning of 1890, the late painter was employed in the art branch of Sinhadarwar under the patronage of Chandra Shamsher. In 1908, he went to Europe along with the famous painter and brought many cameras to Nepal.

Photographer Dirgaman Chitrakar is known as the first photographer who established a photography studio for the common people in Nepal, but this is also found to be a little confused by historical evidence. After coming from Europe, he also established an enlargement studio in his own house in Bhimsensthan, establishing a studio where ordinary Nepalese can also take photos. He increased the photographic knowledge of many people including his family. He is also the main source of inspiration for many young people today. Although Dambar Shamsher is known as the first Nepali photographer, the first photographer to establish a studio in Nepal was Bishnu Dhoj Joshi. 

If you want others to understand this history or help you make this important article more authentic, please comment and share it on social media and encourage us to publish similar works in the coming days.There may be few grammatical mistakes so we hope you wont mind them and take this knowledge. Thankyou 
Author Photographer Bikram Neupane
Image Credit: Social Networks