THE BEST ONLINE PHOTO PRINTING SERVICES KATHMANDU NEPAL

Bikram Neupane

के सबै फाेटाे प्रिन्टिंग उहि हो?
होईन, फाेटाे प्रिन्टिङ्ग धेरै फरक छ। हाम्रो वर पर धेरै फाेटाे धुलाई गर्ने,फ्रेल्क्स छपाई गर्ने,बुक छपाई गर्ने प्रेस व्यवसायी हरूलगाएत धेरैले फाेटाे छपाई तथा बिक्रीवितरण गर्ने र गरिरहेका छन तर फाेटाेनै धुलाई गर्ने फोटोग्राफी प्रयोगशालाहरू अर्थात कलर ल्यावहरूमा नै पुगेर फाेटाे धुलाई गर्ने व्यवसायी र ग्राहक चै निक्कै कम हुन्छन उदाहरणमा कलंकी देखि चावहिल सम्म मात्र यस्ताे प्रयाेगशालाहरू जम्मा ८ वटा मात्र छन भने व्यवसायी हरू हजारौं अतः यी ८ वटा धुलाई गर्ने सिल्वर हेलाईड मध्ये एक हो धापासिकाे Vaishnavi Color Lab Dhapasi अर्थात WeddingKathmandu.com जहा फाेटाे प्रिन्ट फाेटाेएल्वमका पुस्तकहरू सिर्जना गर्न विस्वकै प्रख्यात र सबैभन्दा गुणस्तरीय टेक्नोलोजी प्रयोग हुनेगर्छ जसलाई हामि सिल्वर हेलाइड प्रिन्टिंग प्रविधि भन्छाै। चाँदीको लेपन भएकाे पेपर प्रयाेग गरि टिकाउ र चमक ल्याउने यस्तो हेलाइड फोटोग्राफिक प्रिन्टहरू प्रकाश-संवेदनशील भएकाे गुणस्तरिय कागजकाे मात्र प्रयोग हुने यस्ताे पेपरमा चाँदि काेटेट रसायन मिश्रित गरिएकाे हुन्छ र त्यसलाइ रसाएनप्रयाेग गरि फाेटाे उत्पादन तथा धुलाई गरिन्छ। यश प्रविधिमा फाेटाे पेपरमा बाहिरी प्रकाशका किरण कहिबाट प्रवेश नहाेस भनेर म्यागजिन अर्थात बाकसमा बन्द पेपर राखेर मेसिनमा छिराईन्छ साईज अनुसार पेपर राखेर कम्प्युटरको माध्यमबाट फाेटाेकाे अवस्था हेरि लाईट र प्रकाशिय कलर किरण मिलाएर प्रकाशलाई कम्प्युटर प्रविधिको माध्यमबाट पेपरमा एक्सपाेज गरि रासायनिक प्रक्रिया मार्फत घुलाई गरि निश्चित तापक्रम दिएर निकालिन्छ जुन सयाै वर्ष टिक्ने नखुईलिने गरि उत्पादन गरिएकाे हुन्छ जसलाई हामी फाेटाे कलर ल्याव अर्थात सिल्भर हेलाईड प्रविधि भनी बुझ्छाै ।सिल्वर हेलाइड प्रक्रियाबाट निस्केको फाेटाेहरू चहकिलाे हुन्छन्, हाम्रा यश गुणस्तर संग प्रतिशप्रर्धा गर्ने अन्य कम्पन्टिटरहरूकाे भन्दा यस प्रविधिमा बढी जीवन्त कलरहरू, निखारता, र गुणस्तरीयता र सहि अनुहारको टोनहरू पाईन्छ तर धेरै जसाे फाेटाे व्यवसायीले यस्तो प्रविधि भित्राउन सक्दैनन् किनकि यसकाे लगानी मंहङ्गाे र व्यवस्थापन गर्न समेत धेरै अनुभवी टेक्निसियन,स्टापमा पनि टेक्नोलोजीकाे ज्ञान भएकाे हुनु पर्छ अतः यहिकारणले सबैले याे प्रविधि ल्याउन नसक्ने नसक्ने भएकाले सहजतालाई हेरेर नै मसी प्रिन्टिंग प्रयोगमा ल्याईरहेका छन जसलाई हामी अंग्रेजीमा inkjet प्रविधि भनेर बुझ्छाै। याे inkjet प्रविधि चै कागजको माथि मसी प्रयोग भएर बन्ने प्रकृयामा पर्छ यस्ताे तस्विरहरू विस्तारै खुईलिने, रंङ्ग लेपन भएकाेले पाेतिने र उडने 10 वर्ष सम्म पनि टिकन गार्हाे हुने हुन्छ तर सिल्भर हेलाईडकाे प्रविधि भएकाे कलर ल्यावका फाेटाेमा चै र्ंङ्ग लेेपन नहुने हुनाले र प्रकाशका किरणबाट रासायनिक प्रकृयाबाट तापक्रम बाट उत्पादन हुने हुनाले सयौं वर्ष टिकाउका साथै पानिले धाेएर,पखालिएर अनि अाेसियर पनि जादैन । चाँदीको halide प्रिन्टिंग को बारे मा अधिक जान्न चाहानुहुन्छ भने गुगलमा सर्च गर्नुस वा धापासिकाे हाम्रो वैष्णवि कलर ल्याव अर्थात WeddingKathmandu.com जस्तै अन्य सिल्भर हेलाईड प्रविधि भएका सेवा प्रदायक कहाँ गई बुझ्न र गुणस्तरीय फाेटाे धुलाई गर्न सक्नु हुन्छ ।

समय बदलिएकाे छ समय संगै प्रविधिहरूमा पनि धेरै परिवर्तन अाएका छन ,एउटै पेशा व्यवसायमा लगातार वर्षाै अाय अार्जन गरि टिकिरहने कमै हुन्छन त्यसमाथि पनि डिजिटल युगकाे फाेटाे व्यवसाय र प्रविधि । नेपालमा गुणस्तरिय कलर ल्याव 2046 साल पछि मात्र खाेलियाे त्याे बेलाका ल्यावहरूमा हिकाेला,सयपत्रि,फाेटाेकन्सन अादि नै थिए । एनालक प्रविधिमा यि कम्पनिले धेरै याेगदान गरे फाेटाे उपभाेक्तालाइ यसै कम्पनिमा कार्यरत हुने धेरैले पछि अाफ्नै कलर ल्याव सेवा संञ्चालन पनि गरे। बि.सं. 2058 मा ठमेलकाे डिजिटल वर्ड कलर ल्यावले नेपाल डिजिटल कलर ल्याबकाे अत्याधुनिक प्रविधि भित्राए पछि चै नेपाली फाेटाे धुलाइ तथा छपाइमा एउटा क्रान्तिनै भयाे । राम्राे दर रेट बनाउन नसक्नु स्वच्छ प्रतिशपर्धा नहुनु लगाएत विविध कारणले गर्दा हाल वहाहरूकाे याेगदान अाेझेलमा परेकाे छ । साथै हामिले पनि त्यहि प्रविधि प्रयाेग गरिरहेकै छाै तर अनलाइन मार्फत हामिले यसकाे गुण र स्तरियताकाे बारेमाबारेमा सबैलाइ जानकारि गराउदै अनलाइनमा ख्याति कमाउदै ग्राहकवर्गमा चेतना समेत पुर्याउदै वजारमा पाइने   उडेर जाने खुइलिने सस्ता 3 कलरका इन्कजेट प्रविधि बाट उत्पादन हुने फाेटाे प्रयाेग नगराै यदि साच्चैनै गुणस्तरियताकै इन्कजेट हाे भने कृपया 11 देखि 18 कलरकाे बाट मात्र प्रयाेग गराै त्याे पनि गुणस्तरिय पेपर हाे कि हैन हेरेर बुझेर मात्र लिउ भने जानकारि गराइरहेका छाै । लेखकः बिक्रम न्याैपाने