Online Photo Printing & Digital Services in Nepal
- Vivid Color Reproduction
- Deeper Reds
- Resist Fading for Generations
- Clearer Yellows
- More Natural Skin Tones
- Lifelike Texture and Sharpness
- More Brilliant Whites, Clear and Detailed Highlights
- Prints that Stay Beautiful Over Time
-
फाेटाेग्राफीक प्रिन्ट के हाे ? पहिले र अहिलेकाे फाेटाे प्रिन्टमा फरक के छ ? कस्ताे फाेटाे प्रिन्ट गुणस्तरि फाेटाे प्रिन्ट हाे ?
फोटोग्राफिक प्रिन्ट प्रकाश-संवेदनशील भएकाे गुणस्तरिय कागजमा देखिने चित्रलाइ बुझाउदछ । यि कागजमा रसायनिक केमिकल हेलाइड,व्राेमिन , सिल्भर अर्थात चाँदि लेपन गरिएकाे हुन्छ । याे पेपरलाइ उज्यालाेमा देखाउन मिल्दैन यदि यि पेपरहरू उज्यालाेमा पर्यकाे खण्डमा भने फाेटाे धुलाइ हुदैन । याे प्रकृयालाइ यहाहरूलाइ सहज तरिका बाट बुझाउछु जस्तै हामिले धनधाेर पानी परेपछि जब अाकाशसमा वादल हटेर सुर्यकाे प्रकाश जब पर्छ तब अाकाशमा त्यहि प्रकाशकाे किरण र बायुमण्डलकाे ग्यासिङ्गले इन्द्रेणी देखिन्छ यहि प्रकृया नै हाे वास्तविक फाेटाे प्रिन्ट अर्थात फाेटाे धुलाइकाे जसलाइ हामिले प्राकृतिक अर्थात नेचुरल कलर भनि मान्ने गर्छाै ।रङ्गहरूकाे धुलाे वा मसिकाे रङ्ग प्रयाेग गरि सेताे कागजमा निस्केकाे फाेटाे प्रिन्टलाइ "फोटोग्राफिक प्रिन्टिङ" मानिँदैन। बजारमा सेता कागजमा मसि वा रङ्गकाे धुलाेले निस्कने फाेटाेलाइ धेरै ग्राहक वर्गले फाेटाे प्रिन्ट भनेर सस्ताे मान्दै खरिद गर्नु हुन्छ जुन वास्तवमा फाेटाे प्रिन्ट हैन पनि । फाेटाे निस्कने प्रविधिहरूमा एउटा प्रविधि जुन मैले भने रासायनिक प्रविधि त्याे मुख्य हाे अर्काे प्रविधि इन्कजेट जुन समयकाे माग तथा छिटाे छरिताे एवं सस्ताेकाे लागी हाे ,यहाहरूलाइ अवगत गराए याे इन्कजेट प्रविधिमा ३ कलर,४ कलर ५ कलर तथा ६ कलर सम्मकाे हुन्छ जति धेरै कलर उति फाेटाेमा निखारता अाउछ भने मुल्य पनि बढिनै पर्छ हाल सम्म नेपालमा मैले थाहा पाए अनुसार ८/१२ कलरकाे इन्कजेट देखेकाे छैन साथै विश्व बजारमा २१ कलर सम्मकाे याे प्रविधि अाइसकेकाे छ जसबाट उत्पादन हुने फाेटाेकाे मुल्य पनि अहिले परिरहेकाे मुल्य भन्दा १० गुणा बढिनै पर्छ ,३ तथा ४ कलरमा प्रिन्टहुने फाेटाेहरू अलि छिटाे बग्ने खुइलिने तथा उडने हुन्छ साथै फाेटाेकाे डेफ्ट पिक्सेल पनि नजिकबाट हेर्दा फाटेकाे पाउनुहुन्छ । अर्काे प्रविधि हाे रङ्गकाे धुलाे बाट निस्कने फाेटाे यसमा पनि रङ्गहरू कति प्रकारकाे भनेर नै विभाजन गरिएकाे हुन्छ । यस प्रविधिलाइ डिजिटल प्रेस प्रिन्ट भनिन्छ याे प्रिन्ट हामिहरूले पाउने सर्टिफिकेट,कलर प्रत्र प्रत्रिका लगाएतमा देख्न पाउछाै । तल फाेटाेमा हामिले यि तिन वटा प्रविधिबाट निस्कने एउटै फाेटाे कस्ताे छ भने देखाएका छाै याे हर्नु हाेस ।अाउनुस अब कसरि फाेटाे धुलाइ हुन्छ भन्ने कुरा बुझाै साथै पहिले र अहिलेकाे प्रविधिकाे बारेमा जानाै।बि.सं. २०४७ साल तिर जब म यस पेशाकाे बारेमा मैले मेरा गुरू गाैतम गाेपाली (थानकाेट स्थित जस्मिन फाेटाे स्टुडियाे) बाट याे पेशा सम्वन्धि ज्ञान सिक्ने र बुझ्ने सुअवसर पाए त्याे बेलामा कसरि फाेटाे धुलाइ हुन्थ्याे भन्ने विषयमा अाज तपाइलाइ जानकारि गराउदछु । फाेटाेग्राफीकाे त्याे युग एनालक युग थियाे। नेपालमा त्याे बेला भर्खरै कलर फाेटाेहरू पनि धुलाइ हुन सुरू भैसकेकाे थियाे अाधिकारिक कसले नेपालमा कलर फाेटाे धुलाइ गर्ने प्रविधि ल्यायाे मलाइ थाहा भएन तर यति चै थाहा छ वि.सं. २०४६ सालकाे जनअान्दाेलन पछि नेपालमा कलर फाेटाेकाे धुलाइ हुन थाल्याे त्याे भन्दा अगाडि विदेशमा लगेर धुलाइ गरिन्थ्याे रे, मैले सुने अनुसार हङ्गकङ्ग तिर विशेष पठाइन्थाे । मैले चै सबै भन्दा पहिलाे कलर फाेटाे चै न्युराेडमा रहेकाे हिकाेलामा नै धुलाइ गरेकाे थिए । सादा अर्थात B/W चै मामाकाे स्टुडियाेमै अाफुले सिक्दै गर्दा धुलाइ गरेकाे थिए , यी प्रविधिका विषयमा पछि पनि जानकारि गर्दै गराैला तर अाज मुख्य विषय कसरि फाेटाे धुलाइ हुन्छ भन्ने तिर लागाै । हुनत अहिले नयाँ साथिहरूले फाेटाे धुलाइ गर्ने मेसिन देख्नु भएकाे हाेला तर मैले यहा मेसिन नहुदा कसरि धुलाइ हुन्थ्याे भन्नु मेसिनले पनि त्यसरि नै धुलाइ गर्ने हाे भन्ने बुझ्नु हाेला साथै कलर हाेस या B/W केमिकल फरक हाेलान तर मैले बुझाएकाे प्रकृया चै उहि नै भनेर पनि थाहा पाइराख्नु हाेला साथै अहिलेकाे यी मेसिनहरू हुदैमा प्रकृया चै उहि नै हाे भन्ने पनि बुझ्नुहाेला ,प्रविधिले हामिलाइ सहज सरल बनाएकाे भनि थाहा पाउनुहाेला ।त्याे बेलामा एउटा अन्ध्याराे काेठा हुन्थ्याे ( मैले यहा B/W छाप्ने जानकारि दिएकाे छु तर कलरकाे प्रकृया पनि यहि नै थियाे ) जुन काेठामा जेराे वार्टकाे राताे बत्ति बालिएकाे हुन्थ्याे ,तल चित्रमा देखाइएकाे मेसिन र तिन वटा वा चार पाच वटा ट्रे हुन्थ्याे पहिलाे ट्रे मा डेभलाेपर(केमिकल यसमा के के प्रयाेग हुन्याे थाहा भएन तर दुइवटा प्याकेट म्रिश्रण गरि पानी नापेर हाल्नु पर्थ्याे, द्राेशाेमा हाइफाे जुन म्रिश्री जस्ताे दानाकाे हुन्थ्याे जसलाइ नाप ताैल गरि पानी हालेर धाेल्थ्याै हामिले (धेरै मानिसहरूले दुवि अाउदा हामि संग माग्ने फाेटाे धुलाउने पानी यहि नै हाे ) तेस्राेमा सफा पानी राख्थ्याै । फाेटाे खिचेकाे नेगेटिभलाइ पहिलाे डेभलाेपरकाे तापक्रम अनुसार निस्चित मिनेटमा धाेलिरहनु पर्थ्याे अनुमानीत समयमा नेगेटिभ एक्सपाेज भए पछि हाइफाेमा केहि समय यसलाइ राखेर पुन उहि प्रकारले चलाउथ्याै । याे गर्नुकाे मतलब चै नेगेटिभ निस्चित रूपमा एक्सपाेज भए पछि हाइफाेले थिग्राउदै अब उक्त नेगेटिभलाइ उज्यालाेमा लग्दा विग्रने नहुने बनाउने हाे । त्यसपछि पानीमा राम्राे संग पखाले उक्त नेगेटिभ सुकाउथ्याै हामिले । नेगटिभ सुके पछि त्याे नेगेटिभलाइ माथिबाट प्रकाश दिएर नेगेटिभकाे चित्र तल पेपरमा पार्थ्याै ,पेपरमा पार्दा पनि कति सेकेन्ड पार्ने भन्ने ज्ञान नेगेटिभकाे एक्सपाेज र माथिबाट अाउने प्रकाशबाट हामिले निर्धारण गर्थ्याै । उक्त पेपरमा यसरि नै प्रकाश पार्दै फाेटाेलाइ डेभलाेपरमा हाल्थ्याै र फाेटाेकाे अाकृति पुर्ण अाएपछि हाइफाेमा केहि बेर राखेर पानीले पखालेर फाेटाे सुकाउथ्याै । वास्तविक रूपमा यि फाेटाेहरू नै वास्तविक फाेटाे धुलाइ अर्थात अहिलेकाे भाषामा फाेटाे प्रिन्ट हाे । अहिले पनि यहि प्रकृया बाट नै फाेटाे धुलाइ हुन्छ फरक यति हाे कि याे सब अहिले मेसिन र कम्प्युटरले गर्छ हामिले केहि बटन थिचे पछि फाेटाे निस्कन्छ । यस्ताे प्रविधि बाट उत्पादित फाेटाे लामाे समय टिक्ने चहकिलाे हुन्छन्, जीवन्त कलरहरू, निखारता, र गुणस्तरीयता र सहि अनुहारको टोनहरू यहि प्रविधिले मात्र दिन्छ । यस प्रविधिलाइ सिल्भर हेलाइड प्रविधि भनिन्छ भनि मैले अगिनै यहाहरूलाइ जानकारि गराइसकेकाे छु बजारमा डिजिटल युग अाएपछि याे प्रविधिबाट फाेटाे धुलाइ हुने दुइ वटा जापानीज मेसिन छन जसमा एक फुजि हाे भने द्राेश्राे नाेरत्सु नेपालमा फुजीकाे पुतलि सडक स्थित स्टुडियाे 7 ले भित्राएकाे थियाे भने नाेरत्सु फाेटाे कन्सन प्रा.लिले,जसमा हामि संग चै फुजिकाे रहेकाे छ । तर धेरै जसाे फाेटाे व्यवसायीले यस्तो प्रविधि त्याे बेलामा खरिद गर्न सक्दैनन्थे , किनकि यसकाे लगानी मंहङ्गाे र व्यवस्थापन गर्न समेत धेरै अनुभवी टेक्निसियन,साथै टेक्नोलोजीकाे ज्ञान भएकाे हुनु पर्दछ अतः यहिकारणले सबैले याे प्रविधि ल्याउन नसक्ने भएकाले व्यवसायीहरूले अर्जेन्टकाे फाेटाेकाे लागी बजारमा पाइने मसी प्रिन्टिंग अर्थात inkjet प्रविधि प्रयोगकाे सुरूवात गरे यसले ग्राहकलाइ पनि छिटाे छरिताे फाेटाे उपलव्ध हुन थाल्याे तर वर्ष टिक्ने फाेटाेकाे लागी व्यवसायीहरू कलर ल्यावमै पुग्नुहुन्छ जहा फुजि र नाेरत्सु मेसिन छन ।समय बदलिएकाे छ समय संगै प्रविधिहरूमा पनि धेरै परिवर्तन अाएका छन ,एउटै पेशा व्यवसायमा लगातार वर्षाै अाय अार्जन गरि टिकिरहने कमै हुन्छन त्यसमाथि पनि डिजिटल युगकाे फाेटाे व्यवसाय र प्रविधि । नेपालमा गुणस्तरिय कलर ल्याव 2046 साल पछि मात्र खाेलियाे त्याे बेलाका ल्यावहरूमा हिकाेला,सयपत्रि,फाेटाेकन्सन अादि नै थिए । एनालक प्रविधिमा यि कम्पनिले धेरै याेगदान गरे फाेटाे उपभाेक्तालाइ यसै कम्पनिमा कार्यरत हुने धेरैले पछि अाफ्नै कलर ल्याव सेवा संञ्चालन पनि गरे। बि.सं. 2058 मा ठमेलकाे डिजिटल वर्ड कलर ल्यावले नेपाल डिजिटल कलर ल्याबकाे अत्याधुनिक प्रविधि भित्राए पछि चै नेपाली फाेटाे धुलाइ तथा छपाइमा एउटा क्रान्तिनै भयाे । राम्राे दर रेट बनाउन नसक्नु स्वच्छ प्रतिशपर्धा नहुनु लगाएत विविध कारणले गर्दा हाल वहाहरूकाे याेगदान अाेझेलमा परेकाे छ । साथै हामिले पनि त्यहि प्रविधि प्रयाेग गरिरहेकै छाै तर अनलाइन मार्फत हामिले यसकाे गुण र स्तरियताकाे बारेमा सबैलाइ जानकारि गराउदै ग्राहकवर्गमा चेतना समेत पुर्याउदै अाइरहेका छाै । कृपया लेखमा केहि कमि कमजाेरि भए जानकारि गराइदिनु हाेला साथै मन परेमा सेयर गरि अाम उपभाेक्तालाइ फाेटाे धुलाइ सम्वन्धि सचेतना जगाउन सेयर समेत गरिदिनु हाेला ।2048 सालमा गुरू गाैतम गाेपाली संग म
What is Silver Halide Printing?
When it comes down to it, a shared tangible image with friends and family creates a bond. It’s a record of your life and experiences that show who you loved and where you left your footprint in life. Printing your photos also ensures there is a physical copy of your life. That’s a pretty strong statement if you think about it. Files can be corrupted, and the cloud can be hacked. You take pictures to remember moments, to become nostalgic, to laugh, to remember your loved ones. These memories are not meant to be password-protected and accessed only if there is a power supply. They are meant to be printed and shared for the next generation. That’s why printique offers silver halide printing.
Is All Printing The Same?
No, far from it. Printique is one of the few photography labs around that still uses traditional technology to create prints and books. The process is called silver halide printing. Silver Halide photographic prints are printed using light-sensitive paper and silver-based chemistry. The paper is exposed to light, and the image is infused into the paper through a chemical process.
Printique’s images with the Silver halide process are sharper, have more vibrant colors, depth, and better flesh tone reproduction than our competitors. Our competitors offer ink printing where the ink is applied on top of the paper. The image may shift slightly causing a loss of sharpness, and the final product is much more likely to fade or be susceptible to surface damage over the years.
Translation: Printique cares about your photos and wants to ensure they will become treasured heirlooms that can be passed down for generations, not just a fading memory. Want to know more about silver halide printing?
Inquiry Now

© 2022 Wedding Kathmandu, All rights reserved.
Website by webtechline.com