Seven Horse Painting Photo Frame In Kathmandu Nepal
Product Specification
Frame Size Photo Size |
33x25" 18x24" |
Product Description
waterproof photo paper (With Cold Lamination)
Features:
• Durable
• Perfect finish
• Hassle-free maintenance
Colours available:
- Maroon
- Gold
- White
- Black
This frame is available in all sizes.
वास्तु शास्त्रका अनुसार घोडाको चित्रले जीवनमा उन्नति गराउँछ, तर यो तस्विरलाई कुन दिशा र कहाँ राख्नुपर्छ भन्ने कुरा जान्नु धेरै महत्त्वपूर्ण छ। आउनुहोस् जानौं यस सम्बन्धि महत्वपूर्ण विशेष जानकारी।
१. घरको बैठक कोठामा राख्नुहोस् समुद्र किनारमा दौडेको 7 वटा घोडाको चित्र भएको तस्वीर।
२. पूर्व दिशालाई घोडाको तस्वीर राख्नको लागि शुभ मानिन्छ, तर यो अफिसमा दक्षिण दिशामा राख्नु राम्रो हुन्छ ।
३. यो तस्वीर घरमा लगाउनाले घरमा लक्ष्मीको बास र सुख र समृद्धि हुन्छ।
४. यसले नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा र सोचको सिर्जना गर्दछ।
५. वास्तुशास्त्रका अनुसार चलिरहेको घोडाहरू गति, सफलता र सामर्थ्यको प्रतीक हुन्छन्। यसले जीवनमा उन्नति गराउँछ।
नोट: सातको अंक धेरै शुभ छ। सप्त ऋषि, इन्द्र धनुषको सात रंग सात, सात वचन आदि कुराहरुले सात अंकको महत्वलाई दर्शाउँछ, त्यसैले सात घोडा भएको चित्र लगाउनु शुभ हुन्छ। घोडाको तस्विर प्रायः व्यापारिक संस्था र कार्यालयहरूमा राखिन्छ, त्यसैले जब पनि घरमा घोडाको तस्वीर राख्नुहुन्छ, वास्तु विशेषज्ञसँग परामर्श गरेर चित्र राख्दा शुभ होला। वास्तु विशेषज्ञले तपाईलाई सही तस्वीर र सहि ठाउँको बारेमा सही ज्ञान दिनेछ किनकि यो तपाईको घर हेरेर मात्र गर्न सकिन्छ। यदि तपाईं घोडाहरूको तस्वीर राख्न चाहनुहुन्न भने, तपाईं तैरिरहेको माछाको तस्विर पनि राख्न सक्नुहुनेछ।
The Significance of Seven Horse Painting:
- Horse is constantly connected with speed so a seven steed painting can be put in your office, lodge or house in the event that you are searching for an advancement in the activity or accomplishment in your business.
- Horse was a mode of transport, it was a vehicle in ancient Indian times and planet Venus represents horses so its importance is calculated in placement too. Degree of Venus in birth chart before placing seven horses painting can be harmful to place the horse painting without calculating Venus position in birth graph.
- It is trusted that seven pony painting in your home guarantees monetary dependability in your life.
- In Feng Shui likewise horse speaks to valour, speed, and perseverance. An artistic creation of eight running ponies in the parlour close to the passage of the house gets riches and good fortunes your home. Eight speaks to the eight yearnings of life, Career, Children, Recognition, Health, Personal Development, Marriage, Education, and Happiness.