Wedding Dress & Mala Framing Price
Remind us to make bridal garlands and dress shoe frames for bride and groom at the lowest price quality service provider company Kathmandu Wedding Pvt.Ltd
यसकाे साइड यहाहरूले राख्ने लुगा लगाएकाे सबैकाे अवस्था एवं फ्रेमले निर्धारण गर्ने हुनाले हामिले यहा अहिले साइज नराखे पनि अनुमानीत 40-60 इन्चकाे चै हुन्छ नै साथै नयाँ पनकाे थप डिजाइनहरू हामि यहालाइ प्रत्यक्ष भेटेर जानकारि समेत दिन्छाै यसकाे मुल्य पनि रू 8000 देखि 12000 सम्मकाे पर्न सक्छ जुन यहाले चाहेकाे फ्रेमकाे गुणस्तरमा र साइजमा निर्भर गर्छ धन्यवाद वृहत जानकारिकाे लागी सम्पर्क 9851241773 फाेटाेग्राफर बिक्रम न्याैपाने
You May Also Like
5 Sets Picture Frame Price
NPR 1000.00
Square Dubo Mala Frame Price
NPR 4500.00
Sweet Memories Photo Frame
NPR 4500.00
KODAK Classic K103 Series
NPR 1200.00